पाेखरामा १ सहित गण्डकीमा ५ संक्रमित थपिए

समाधान संवाददाता २०७७ भदौ १६ गते १५:३६

समाधान संवाददाता

गण्डकी प्रदेशमा म‌गलबार दिउसाे थप ५ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएकाे छ ।

मंगलबार विहान ३९ जना थपिएका थिए । याेसँगै मंगलबार गण्डकीमा ४४ जना थपिएकाे गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकाे छ ।

Advertisement

तपाईको प्रतिक्रिया