अमरसिंहचाेककाे पार्कल्याण्ड हस्पिटलकी नर्स र तालिमकेन्द्रका प्रहरीमा संक्रमण

समाधान संवाददाता २०७७ भदौ १७ गते ११:११

समाधान संवाददाता

Advertisement

बुधबार पाेखरामा थपिएका संक्रमित मध्ये अधिकांश नेपाल प्रहरी छन् भने एक जना स्वास्थ्यकर्मी छन् ।

पाेखरा महानगरपालिका अमरसिंहचाेकमा रहेकेा पार्कल्याण्ड हस्पिटलमा कार्यरत एक जना नर्समा काेराेना संक्रमण पुष्टि भएकाे छ ।

त्यस्तै पाेखराकाे नेपाल प्रहीकाे तालिम केन्द्र शसस्त्र प्रहरी गणमा कार्यरत २० जना संक्रमित भएका छन् ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले बुधबार दिएकार् जानकारी अनुसार पाेखराकाे वडा नम्बर १४ मा २ जना र १३ मा १ जना थपिएका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया