गण्डकीमा फेरि ४३ जना संक्रमित थपिए, आज थपिने संख्या ८३
समाधान संवाददाता
२०७७ भदौ १९ गते १३:५९

समाधान संवाददाता, पाेखरा ।
गण्डकी प्रदेशमा शुक्रबार फेरि ४३ जना संक्रमित थपिएका छन् । विहान ४० जनालाई संक्रमण पुष्टि भएकाे थियाे । याे सँगै याे प्रदेशमा एकै दिन ८३ जना काेराेना संक्रमिथ थपिएका छन् ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले दिउसाे जारी गरेकेा विज्ञप्तिका अनुसार ४३ जना मध्ये १ जना पाेखरा महानगरपालिका वडा नम्बर ५ का ३२ वर्षीय पुरुष हुन् । अन्य अरु जिल्लाका छन् ।
ती मध्ये सबै भन्दा धेरै नवलपुरका हुन् । नवलपुरमा २४ जनामा संक्रमण पुष्टि भएकाे छ भने गाेरखामा १६ जना थपिएका छन् ।
त्यस्तै मनाङ र स्याङ्जामा पनि एक एक जना संक्रमित थपिएका छन् ।

सम्बन्धित








मनोहर युवा क्लबद्वारा तेस्रो खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने
राष्ट्रिय सभा निर्वाचन : सात प्रदेशमा तोकिए मतदान स्थल
पोखरा महानगरले बाँड्यो ‘नवरत्न सम्मान’, अमृत गुरुङदेखि तीर्थ श्रेष्ठसम्म सम्मानित
पश्चिम पृतनाको कमान्ड सम्हाल्न उपरथी थापा पोखरा आउँदै
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया