गण्डकीमा आज एकै दिन ८९ संक्रमित

समाधान संवाददाता २०७७ भदौ १९ गते १५:१२

गण्डकी प्रदेशमा शुक्रबार एकै दिन ८९ संक्रमित थपिएका छन् । अपराह्न ३ बजे गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेको विज्ञप्ति अनुसार पछिल्लोपटक गोरखामा ६ जना संक्रमित थपिएका छन् । यसअघि आजै प्रदेशभर ८३ संक्रमित भेटिएका थिए ।

नवलपुरमा मात्रै २४ जनामा संक्रमण भेटिएको छ । ठूलो संख्यामा संक्रमित भएको अर्को जिल्ला गोरखा भएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया