गाेरखामा थपिए ६ जना संक्रमित

समाधान संवाददाता २०७७ भदौ १९ गते १५:११

समाधान संवाददाता, पाेखरा ।

गाेरखा जिल्लामा थप ६ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार गाेरखा नगरपालिकाकाे वडा नम्बर ६ का ३ पुरुष र ३ महिलामा संक्रमण भएकाे छ ।

Advertisement

याे सँगै गण्डकीमा शुक्रबार मात्रै ८९ जना संक्रमित थपिएका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया