पोखराका २२ सहित प्रदेशभर थपिए ४४ संक्रमित

समाधान संवाददाता २०७७ भदौ २० गते १०:१४

समाधान संवाददाता, पोखरा

पोखरामा २२ सहित प्रदेशभर थप ४४ जनामा कोरोना पोजेटिभ देखिएको छ । प्रदेश क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा कास्कीका २२, लमजुङका १७, बागलुङका ३, स्याङ्जा र नवलपुरका १ १ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

योसहत प्रदेशभर संक्रमितको संख्या २४ सय ४७ पुगेको छ ।

तपाईको प्रतिक्रिया