नवलपुरका संक्रमितको चितवन मेडिकल कलेजमा मृत्यु
समाधान संवाददाता
२०७७ भदौ २९ गते १२:२१

समाधान संवाददाता, पोखरा
नवलपुरका ६२ वर्षीया कोरोना संक्रमित महिलाको चितवन मेडिकल कलेजमा मृत्यु भएको छ । गैंडाकोट नगरपालिका १ ठेगाना भएकी उनको आइतबार मृत्यु भएको अस्पतालले जनाएको छ ।
ती वृद्धामा निमोनिया, मधुमेह र उच्च रक्तचाप थियो । योसहित गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ । मृत्यु हुनेमा कास्कीका ९, नवलपुर र गोरखाका ५, तनहुँका ४, स्याङ्जाका ३, बागलुङ, म्याग्दी र लमजुङका १/१ जना छन् ।
गण्डकीमा संक्रमितको संख्या ३ हजार २० छ । तीमध्ये १८ सय ७८ जना निको भएका छन् ।
सम्बन्धित








मदिरा सेवनपछि विवाद हुँदा पोखराको भद्रकालीमा साथीको हत्या, एक जना पक्राउ
एमालेको ११औं महाधिवेशन भोलिदेखि, ओली र पोखरेल नेतृत्वको दौडमा
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा
समानुपातिकको प्रतिशत निर्धारण गर्न समिति गठन, ३ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया