मेस्सीकाे वार्षिक कमाई १२६ मिलियन अमेरिकी डलर

समाधान संवाददाता २०७७ भदौ ३० गते ८:१५

एजेन्सी

अर्जेन्टिनी फुलबलर लियाेनल मेसी विश्वभरमा सबै भन्दा धेरै कमानउने फुटबलर हुन् । धनाड्यहरुकाे नामावाली सार्बजनिक गर्ने पत्रिका फाेर्ब्सका अनुसार उनले राेनाल्डाे भन्दा ९ मिलियन डलर बढी कमाउछन् ।

धेरै कमाउने १० जनाकाे नामावली

Advertisement
  1. लियोनल मेस्सी – १२६ मिलियन अमेरिकी डलर
  2. क्रिस्टियानो रोनाल्डो – ११७ मिलियन डलर
  3. नेमार – ९६ मिलियन डलर
  4. किलिएन एमबाप्पे – ४२ मिलियन डलर
  5. मोहम्मद सालाह- ३७ मिलियन अमेरिकी डलर
  6. पउल पोग्बा- ३४ मिलियन अमेरिकी डलर
  7. एन्टोनी ग्रीजमन- ३३ मिलियन अमेरिकी डलर
  8. गारेथ बेल- २९ मिलियन अमेरिकी डलर
  9. रोवर्ट लेवान्डोस्की- २८ मिलियन अमेरिकी डलर
  10. डेविड डे हेअ- २७ मिलियन अमेरिकी डलर

तपाईको प्रतिक्रिया