गण्डकीमा आज ६२ संक्रमित थपिए, कास्कीमा सबैभन्दा धेरै
समाधान संवाददाता
२०७७ भदौ ३१ गते २०:५६

समाधान संवाददाता, पोखरा
गण्डकी प्रदेशमा बुधबार ६२ जनामा कोरोना पुष्टि भएको छ । पोखराका २ प्रयोगशाला र काठमाडौंको ह्याम्स अस्पतालमा गरिएको परीक्षणमा ६ जिल्लाका ६२ जनामा पोजेटिभ देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
कोरोना पुष्टि हुनेमा कास्कीका ३८, गोरखाका १३, तनहुँका ६, बागलुङका ३, नवलपुर र स्याङ्जाका १/१ जना छन् । योसहित प्रदेशभर संक्रमितको संख्या ३१ सय ७८ पुगेको छ । १९ सय ३५ जना निको भएका छन् ।
प्रदेशभर ३१ संक्रमितको मृत्यु भएको छ । कास्कीका १०, गोरखाका ६, नवलपुरका ५, तनहुँका ४, स्याङ्जाका ३, बागलुङ, म्याग्दी र लमजुङका १/१ जना छन् ।
सम्बन्धित








६० सहसचिवको सरुवा, गण्डकीमा ५ सचिव आउँदा २ जना बाहिरिए
सरकारको १०० दिन : फजुल खर्च र सुशासनमा निर्मम, चुनाव गराउन प्रतिबद्ध
चुनाव आउन ७५ दिन बाँकी : देशभर १० हजार ९६७ मतदान स्थल कायम, १६८ थपिए
पुसमा विवाहको झल्को : लेखनाथ महोत्सवमा यसरी गुञ्जियो रत्यौली
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया