युआरएलमा असोजभरि सबै जाँचमा ४० प्रतिशत छुट
समाधान संवाददाता
२०७७ असोज १ गते १९:४०

पोखरा
पोखराको सभागृहमा रहेको युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल)ले असोज महिनाभर सबै जाँचमा ४० प्रतिशत छुट दिने भएको छ ।
कोभिड १९ महामारीको विषम परिस्थितिमा अत्यावश्यक जाँचमा सर्वसाधारणलाई सहज होस् छुट दिन लागिएको युआरएलका मेडिकल बायोकेमिस्ट भूपेन्द्रराज पाण्डेयले जानकारी दिए । उनले भने, ‘विश्वव्यापी महामारीमा सर्वसाधारणलाई सहज होस् भनी दिन लागेका हौं ।’
युआरएलले महिनाभर भिटामिन डी, मधुमेह, थाइराइड, होल बडी लगायत सम्पूर्ण रगत जाँचमा छुट दिइने जनाएको छ ।
फाइल फाेटाे
सम्बन्धित








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया