देशभर थप ११७२ जनामा काेराेना स‌ंक्रमण पुष्टि

समाधान संवाददाता २०७७ असोज ७ गते १६:२७

समाधान संवाददाता

पछिल्लो २४ घण्टामा थप ११७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार ब्रिफिङमा देशभरको प्रयोगशालामा ९४५९ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको जानकारी दिएकाे हाे ।

Advertisement

यस्तै आाज १८९३ जना संक्रमणमुक्त भएका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया