२५ प्रतिशत क्यासब्याक सहित गोदरेजको फेस्टिभ अफर

समाधान संवाददाता २०७७ असोज ९ गते १८:५४

समाधान संवाददाता, पोखरा

गोदरेज एपलायन्सले चाडपर्वलाई लक्षित गरी अफरहरु सार्वजनिक गरेको छ ।

नेपालीहरुको महान चाड दशैँलाई लक्षित गरी गोदरेजले ‘हेल्दी फर यू, हेल्दी फर द प्लानेट’को नारासहित २५ प्रतिशतसम्मको क्यास ब्याक अफर ल्याएको हो ।

Advertisement

गोदरेजका सिंगल र डबल डोर रेफ्रिजेरेटर, वासिङ्ग मेसिन, माइक्रोवेभ ओभन, चेस्ट फ्रिजर जस्ता घरायसी सामाग्रीहरु उपलब्ध छन् ।

गोदरेजले आफ्नो नयाँ उत्पादन डिसइन्फेक्टर भाइरोसिल्ड बजारमा ल्याएको छ । भाइरोसिल्डले कोरोनाभाइरसलाई डिसइन्फेक्ट गर्ने क्षमता राख्दछ ।

Advertisement

भाइरोसिल्डले खाद्यान्न, फलफुल, डेरी प्रोडक्ट, मास्क, पञ्जा, थर्मोमिटर, बच्चाका खेलौना, मोबाइल, पर्स, घडी, चस्मा, चाबी, डकुमेन्टलाई डिसइन्फेक्ट गर्न सक्छ ।

गोदरेज ब्राण्डको अधिकारिक बिक्रेता चौधरी गु्रपअन्तर्गत सिजी इओएल रहेको छ ।

तपाईको प्रतिक्रिया