पाेखरामा १२ सहित गण्डकीमा २३ थपिए, संक्रमितकाे संख्या ३८३३

समाधान संवाददाता २०७७ असोज १३ गते १६:२५

समाधान संवाददाता

पाेखरामा १२ जना सहित गण्डकी प्रदेशमा मंगलबार दिउसाे थप २३ जनामा काेराेना भाइरस संक्रमित थपिएका छन् ।

याे सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३८३३ जना पुगेको छ | पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा र क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ २३ जना संक्रमण पुष्टि भएकाे हाे ।

Advertisement


Advertisement

तपाईको प्रतिक्रिया