किचन क्याबिनेटका ४ जना काेराेना संक्रमित भएपछि प्रधानमन्त्री आइशाेलेसनमा
समाधान संवाददाता
२०७७ असोज १७ गते १६:४५

समाधान संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापा सहित उनका निकटस्थ ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रमुख राजनीतिक सल्हाकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार राजन भट्टराई र स्वकीय सचिव इन्द्र भण्डारीमा काेराेना संक्रमण पुष्टि भएकाे हाे ।
प्रेस सल्लाहकार थापाले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले शुक्रबार गरिएको परीक्षणमा रिपोर्ट पोजेटिभ आएको जानकारी दिएका छन् ।
जति बेला पनि सँगै हुनेहरु संक्रमित भएपछि प्रधानमन्त्री हाेम आइशाेलेसनमा बसेका छन् । यद्यपी थापाले आफूहरुले प्रधानमन्त्रीलाई भेटे पनि स्वास्थ्य सावधानी अपनाएरै भेट्ने गरेकाे बताएका छन् ।
सम्बन्धित







कांग्रेसको निर्णय : गगन थापा भावी प्रधानमन्त्रीका उम्मेदवार, प्रचार समिति संयोजकमा चालिसे
चुनाव जिते पनि संसद् छिर्न नपाउने जोखिममा मनाङका टेकबहादुर गुरुङ
पोखरा–१५ खेलकुद : ५ किमी दौडको उपाधि विजय र समृद्धिलाई
मादीको चण्डिका विद्यालयमा अक्षरारम्भ : खेल र नाचगानबाटै शिक्षा दिन सुझाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
६ प्रतिस्पर्धीलाई पछि पार्दै डा. चन्द्रप्रसाद आचार्य बने पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको निर्देशक
६ दशकदेखि निरन्तर पढाउँदै रुप सर
तपाईको प्रतिक्रिया