विद्यालयलाई स्टेशनरी

समाधान संवाददाता, पोखरा
लायन्स क्लब अफ सेन्ट्रल गार्डेनले स्याङ्जाको फेदीखोेला गाउँपालिका भाटखोलाको शारदा रमणीयडाँडा आधारभूत विद्यालयलाई स्टेशनरी सामग्री प्रदान गरिएको छ ।
विद्यालयका पूर्व विद्यार्थी असफल गौतम, मीना रानाभाट र प्रमोद रानाभाटको पहलमा विद्यालयलाई सामग्री प्रदान गरिएको हो ।
विद्यार्थीका लागि ज्यामेट्रीबक्स, कपी, कलम, विद्यालयका लागि अक्सफोर्ड डिक्सनरी लगायतका पुस्तक, फोटोकपी पेपर, कोरोना सचेतना सामग्री, मास्क र सेनेटाइजर गरी २२ हजार रुपैयाँ बराबरको सामग्री प्रदान गरेको क्लवका अध्यक्ष असफल रानाभाटले जानकारी दिए ।
कार्यक्रममा जोन ९७ का चियर पर्सन विशाल सुवेदीले लायन्स क्लवले शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा सामाजिक काम गरेको बताए ।
क्लवका अध्यक्ष रानाभाट। निवर्तमान अध्यक्ष मीना रानाभाट, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष याम रानाभाट, विद्यालयका प्रधानाध्यापक दीपक रानाभाट, क्लवका संस्थापक अध्यक्ष हरि भाट, पूर्व अध्यक्ष कृष्ण रानाभाट, सचिव सुजित बिजुक्छे, क्लब मेम्बरसीप डाइरेक्टर तुल रानाभाटले लगायतले बोलेका थिए ।









सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया