एलजीको दसैंतिहार अफर
समाधान संवाददाता
२०७७ असोज २२ गते ११:०२

समाधान संवाददाता
एलजी सप तथा सिजी डिजिट ल सोरुमले दसैंतिहार अफर सार्वजनिक गरेको छ ।
एजी, सिजी, टिसिएल र गोदरेज ब्रान्डका कुनै पनि सामान एलजी सप तथा सिजी डिजिटदल सोरुमबाट खरिद गर्दा ४० प्रतिशतसम्म नगद छुट पाइने कम्पनीले जनाएको छ ।
नगद छुटका साथमा थुप्रै पक्का उपहारहरु साथै लक्की ड्र मा सहभागी भई बम्पर जित्ने अवसर पनि ग्राहकलाई रहेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्ल्ेख छ ।
उपहारमा ५५ इन्च युएचडी टिभी तथा अन्य थुप्रै उपहार जित्ने अवसरबाट उपयोग गर्न समेत कम्पनीले आग्रह गरेको छ ।
एजी, सिजी, टिसिएल र गोदरेज ब्रान्डका कुनै पनि सामान सरल किस्ताबन्दीमा पनि उपलब्ध हुनेछन् ।
सम्बन्धित
तपाईको प्रतिक्रिया