फ्रेन्च ओपनकाे फाईनलमा १९ र २१ बर्षीया युवती भिड्ने
समाधान संवाददाता
२०७७ असोज २३ गते ६:५८

एजेन्सी
फ्रेन्च ओपन टेनिसमा महिला एकल तर्फको उपाधिका लागि अमेरिकी सोफिया केनिन र इगा स्वीएटेकबिच प्रतिस्पर्धा हुने भएको छ । पुराना र स्थापित खेलाडीलाई पाखा लगाउदै यी दुई युवती फाईनल प्रवेश गरेका छन् ।
अस्ट्रेलियन ओपन विजेता २१ वर्षकी अमेरिकी खेलाडी केनिनले चेक गणतन्त्रकी पेट्रा क्वितोभालाई पराजित गरेर फाइनलमा स्थान बनाएकी हुन् । उनले पेट्रालाई ६-४ र ७-५ को सेटमा पराजित गरिन् ।
यस्तै १९ वर्षकी पोलिस खेलाडी इगाले अर्जेन्टिनाकी नाडिया पोडोरोस्कालाई ६-२ र ६-१ को सेटमा पराजित गरेकी हुन् ।
सम्बन्धित







फेवातालस्थित तालाराही मन्दिर पुनर्निर्माण अन्तिम चरणमा
चापाकोटका विद्यार्थीलाई स्टेसनरी
३२ पिन्ट रगत संकलन
म्याग्दीको सौगातः टिमुरका परिकार
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया