बाग्लुङमा ५१ र पाेखरामा ३० सहित गण्डकीमा ९७ संक्रमित थपिए
समाधान संवाददाता
२०७७ असोज २९ गते ७:०९

समाधान संवाददाता, पाेखरा ।
गण्डकी प्रदेशमा विहीबार विहान थप ९७ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएकाे छ ।
गण्डकी स्वास्थ्य निर्देशनालयले विहीबार विहानै प्रकाशित गरेकाे विज्ञप्तिका अनुसार कास्कीकाे पाेखरा महानगर पालिकामा मात्र ३० जना संक्रमित थपिएका छन् ।
त्यस्तै बाग्लुङ जिल्लामा ५१ जनामा संक्रमण फैलिएकाे छ । यी मध्ये ४१ जना बाग्लुङ नगर पालिकाका बासिन्दा हुन् ।
त्यसैगरी गाेरखामा ७ जना, नवलपुरमा ६ जना र लमजुङमा ३ जनाका संक्रमण पुष्टि भएकाे छ ।
सम्बन्धित








मनोहर युवा क्लबद्वारा तेस्रो खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने
राष्ट्रिय सभा निर्वाचन : सात प्रदेशमा तोकिए मतदान स्थल
पोखरा महानगरले बाँड्यो ‘नवरत्न सम्मान’, अमृत गुरुङदेखि तीर्थ श्रेष्ठसम्म सम्मानित
पश्चिम पृतनाको कमान्ड सम्हाल्न उपरथी थापा पोखरा आउँदै
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया