कति छ आज सुनचाँदीको मूल्य ?
समाधान संवाददाता
२०७७ असोज २९ गते १३:२२
काठमाडौँ
नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ ।
आज पनि बुधबारकै जति छापावाल सुन प्रति तोला ९४ हजार ५०० रुपैयाँमा कारोकार भइरहेको छ ।
यस्तै तेजावी सुन तोलामा ९४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
चाँदीको भाउ पनि घटेको छ । महासंघका अनुसार चाँदी प्रतितोला ५ रूपैयाँले घटेर १२०० रुपैयाँमा कारोबार भएको छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया