कति छ आज सुनचाँदीको मूल्य ?

समाधान संवाददाता २०७७ असोज २९ गते १३:२२

काठमाडौँ

नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ ।

आज पनि बुधबारकै जति छापावाल सुन प्रति तोला ९४ हजार ५०० रुपैयाँमा कारोकार भइरहेको छ ।

यस्तै तेजावी सुन तोलामा ९४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

चाँदीको भाउ पनि घटेको छ । महासंघका अनुसार चाँदी प्रतितोला ५ रूपैयाँले घटेर १२०० रुपैयाँमा कारोबार भएको छ ।

तपाईको प्रतिक्रिया