थपिए ४ हजार ३ सय ९२ संक्रमित

समाधान संवाददाता २०७७ असोज ३० गते १६:३६

काठमाडौं

पछिल्लो २४ घण्टामा देशभर ४ हजार ३९२ जना कोरोना संक्रमित पुष्टि भएका छन्।

योसँगै संक्रमितको कूल संख्या १ लाख २६ हजार १३७ पुगेको छ।

Advertisement

२४ घण्टामा ३ हजार ५२२ जना डिस्चार्ज भएका छन्।

कोरोनाबाट निको हुनेको संख्या ८८ हजार ४० पुगेको छ।

Advertisement

२४ घण्टामा देशभर २१ जना संक्रमितको मृत्यु भएको छ।

तपाईको प्रतिक्रिया