गण्डकीमा थप ५२ जनालाई कोरोना पुष्टि
समाधान संवाददाता
२०७७ कार्तिक २ गते ७:५३

समाधान संवाददाता, पोखरा
गण्डकी प्रदेशमा थप ५२ जनामा कोरोना संक्रमण पुष्टि भएके छ । प्रदेश क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा २७ र चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा २५ जनामा पोजेटिभ देखिएको हो ।
कोरोना पुष्टि हुनेमा नवलपुरका १९, तनहुँका १६, कास्कीका ८, स्याङ्जाका ५, गोरखाका ३ र लमजुङका १ जना छन् ।
योसहित प्रदेशमा कोरोना संक्रमितको संख्या ५६ सय ८५ पुगेको छ । तीमध्ये ३५ सय १० जना निको भएका छन् भने ५० संक्रमितको मृत्यु भएको छ ।
कास्कीका १५, नवलपुर र तनहुँका ९/९, गोरखाका ७, स्याङ्जाका ५, लमजुङ र बागलुङका २ र म्याग्दीका १ जना छन् ।


सम्बन्धित
तपाईको प्रतिक्रिया