थपिए ३ हजार ७ सय ९० कोरोना संक्रमित

समाधान संवाददाता २०७७ कार्तिक ३ गते १६:३१

समाधान संवाददाता

पछिल्लो २४ घण्टामा देशभर ३ हजार ७९० जना कोरोना संक्रमित भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या १ लाख ३६ हजार ३६ जना पुगेको छ।

Advertisement

संक्रमणमुक्त हुनेको संख्या २४ घण्टामा २ हजार ३३५ छ। योसँगै हालसम्म ९४ हजार ५०१ जना निको भएका छन्।

पछिल्लो २४ घण्टामा थप १८ जनाको मृत्यु भएको छ। योसँगै मृतकको संख्या ७५७ पुगेको छ।

Advertisement

तपाईको प्रतिक्रिया