गण्डकीमा थपिए ३८ संक्रमित, कास्कीका १९ जना
समाधान संवाददाता
२०७७ कार्तिक ५ गते १४:१७

समाधान संवाददाता, पोखरा
गण्डकी प्रदेशमा ३८ जना कोरोना संक्रमित थपिएका छन् ।
प्रदेशका ५ जिल्लामा ३८ संक्रमित थपिएको प्रदेश स्वास्थ्य निर्देशनालय, गण्डकीले जनाएको छ ।
थपिनेमा कास्कीका १९ जना छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा १९ जनामा कोरोना देखिएको हो ।
पर्वतमा १६, म्याग्दी, गोरखा र बागलुङमा १/१ संक्रमित थपिएका छन् ।
गण्डकीमा कुल कोरोना संक्रमितको संख्या ६ हजार १ सय ४३ पुगेको छ । संक्रमितमध्ये ३ हजार ६ सय ७९ जना निको भएका छन् भने ५७ जनाको मृत्यु भएको छ ।
सम्बन्धित









‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
पल्सर स्पोट्र्स अवार्डलाई रारा चाउचाउको साथ
मापसे गरी पोखरा सडक महोत्सवमा उच्छृङ्खल गतिविधि गर्ने १४ जना पक्राउ
अवैध सामानसहितको बस नियन्त्रणमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया