सेतीमा खसेका सम्राटको उद्धार

समाधान संवाददाता २०७७ कार्तिक ५ गते १६:०४

समाधान संवाददाता, पोखरा

जिल्ला प्रहरी कार्यालय, कास्कीको रेस्क्यु टोलीले सेती नदीमा खसेका १ युवकको उद्धार गरेको छ ।

पोखरा १ गाईघाटस्थित सेती नदीमा खसेका ३४ वर्षीय सम्राट राणाको उद्धार गरिएको हो ।

Advertisement

पोखरा २ मिरुवाका राणा बुधबार बिहान करिब ८ बजे सेतीमा खसेका थिए । स्थानीयले खबर गरेपछि प्रहरीले राणाको उद्धार गरेको हो ।

Advertisement

तपाईको प्रतिक्रिया