ट्रम्प र बाइडेनबीच फाईनल डिबेट जारी

समाधान संवाददाता २०७७ कार्तिक ७ गते ७:२९

एजेन्सी

नाेभेम्बर ३ मा अमेरिकाकाे राष्ट्रपतिकाे निर्बाचन हुँदैछ । याे निर्वाचन निकै राेचक माेडमा पुगेकाे छ ।

अमेरिकी परम्परा अनुसार निर्वाचनमा जानु अघि राष्ट्रपतिका उमेद्वारबीच टेलिभिजन डिबेट हुन्छ ।

Advertisement

अहिले चुनावी मैदानमा रहेका बहालवाला राष्ट्रपति डाेनाल्ड ट्रम्प र पूर्व उपराष्ट्रपति जाेय बाइडेनबीच फाइनल डिबेट भैरहेकाे छ ।

यसमा चिन मुख्य मुद्दा बनिरहेकाे छ । याे डिबेट १ घण्टा ३० मिनेट चल्नेछ ।

Advertisement

यस अघि पहिलाे डिबेट भएकाे थियाे र त्याे डिबेट निकै घम्साघम्सी भएकाे थियाे र दुवै जना झगडाकाे शैलीमा विवादमा उत्रिएका थिए । तर पहिलाे ३० मिनेट बित्दासम्म याे डिबेट साैहार्दपूर्ण भैरहेकेा छ । तर ट्रम्प डिफेन्समा जान बाध्य भैरहेका छन् ।

तपाईको प्रतिक्रिया