केन्द्र सरकारले निर्णय नसच्याए पश्चिमाञ्चलका संक्रमितको खर्च प्रदेशले व्यहोर्ने
समाधान संवाददाता
२०७७ कार्तिक ७ गते ११:३१

समाधान संवाददाता, पोखरा
पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा कोरोना संक्रमितको निशुल्क उपचार गर्न प्रदेश सरकारले पहल गर्ने भएको छ ।
अस्पतालले बिहीबार सूचना निकालेर संक्रमितको उपचार गर्दा शुल्क तिर्नुपर्ने र खाना खाजा व्यवस्थापनका लागि समस्या भए पहिल्यै नगद धरौटी राख्नुपर्ने जनाएको थियो ।
केन्द्र सरकारले संक्रमितको उपचार गर्न हात उठाएपछि प्रदेशले निशुल्क उपचार गर्ने जनाएको थियो । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उपचार खर्च नलिन आफूले संघ सरकारसँग पहल गर्ने भन्दै बिहीबार अस्पतालका निर्देशक सह प्राडा अर्जुन आचार्यसँग कुराकानी गरेका छन् ।
‘उहाँसँग कुरा भएको थियो । केन्द्रमा भन्छौं । नभए प्रदेशले नै खर्च व्यहोर्छ भन्नुभएको छ,’ निर्देशक आचार्यले समाधानसँग भने ।
सम्बन्धित









फेवा किनारमा १३ गतेबाट महोत्सव
महत्वाकांक्षी योजना, फितलो कार्यान्वयन
सम्पादकीय—मुस्ताङी स्याउः घटेको उत्पादन, बढेको दाम
अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस र विश्व माटो दिवस एकसाथ मनाइँदै
पोखरा सहकारीको ८८ करोड हिनामिना : अध्यक्ष गोदारसहित ८ जना पक्राउ
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
तपाईको प्रतिक्रिया