नेकपा नेता जनार्दन शर्मालाई कोरोना पुष्टि

समाधान संवाददाता २०७७ कार्तिक ९ गते ८:०८

काठमाडौं

नेकपा नेता तथा पूर्वमन्त्री जनार्दन शर्मालाई कोरोना पोजेटिभ देखिएको छ।

कारोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको आज बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत् जनाएका हुन्।

Advertisement

शर्माले केही दिनयता आफूसँग सम्पर्कमा आएकाहरुलाई सतर्क रहन र कुनै समस्या देखिएमा कोरोना परीक्षण गरी ढुक्क रहन आग्रह गरेका छन्।

Advertisement

तपाईको प्रतिक्रिया