उद्याेग वाणिज्य महासंघमा बाबुराम गिरीको उमेदवारी दर्ता
समाधान संवाददाता
२०७७ कार्तिक १३ गते १७:००

पोखरा
नेपाल उद्योग वाणिज्य महासंघको वार्षिक साधारण सभा तथा अधिवशनका लागि लेखनाथ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष एवं वरिष्ठ सल्लाहकार बाबुराम गिरीले गण्डकी प्रदेश केन्द्रीय सदस्य पदमा उमेदवारी दर्ता गराएका छन् ।
महासंघको मंसिर ११, १२ र १३ मा काठमाडौंमा हुने ५४ औं वार्षिक साधारण सभा तथा निर्वाचनका लागि गिरीले बिहीबार लेखनाथ उद्योग वाणिज्य संघको सचिवालयबाट इमेल मार्फत् उमेदवारी दर्ता गराएका हुन् ।
कोरोना भाइरसका कारण सबै जिल्ला तथा नगर उद्योग वाणिज्य संघबाट उमेदवारी दिन काठमाडौं नै जानुपर्ने वाध्यकारी अवस्थालाई मध्यनजर राख्दै निर्वाचन समितिले अनलाइनबाट नै उमेदवारी दर्ता गर्ने व्यवस्था मिलाएकाले सोही अनुसार गिरीले गण्डकी प्रदेश प्रतिनिधि पदमा उमेदवारी दिएका हुन् ।
सम्बन्धित








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया