गण्डकीमा एकैदिन थपिए ३ सय ६६ संक्रमित, कास्कीका २४६
समाधान संवाददाता
२०७७ कार्तिक १६ गते १७:३९

समाधान संवाददाता, पोखरा
गण्डकी प्रदेशमा आइतबार ३ सय ६६ संक्रमित थपिएका छन् ।
प्रदेशका ९ जिल्लामा ३ सय ६६ संक्रमित थपिएको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
थपिनेमध्ये कास्कीका २ सय ४६ संक्रमित छन् ।
तनहुँमा ४९, नवलपरासीमा ३१, लमजुङमा १८, पर्वतमा १२, गोरखा, स्याङ्जामा ११/११, बागलुङमा ८ र म्याग्दीमा ७ संक्रमित थपिएका छन् ।
गण्डकीमा कुल कोरोना संक्रमितको संख्या ७ हजार ७ सय पुगेको छ । तीमध्ये ४ हजार २ सय २१ जना निको भएका छन् भने ८० जनाको मृत्यु भएको छ ।
सम्बन्धित









न्यानो कपडा र स्टेसनरी सहयोग
माछापुच्छ्रेका प्रअ आचार्यलाई ५० हजारको पुरस्कार
भद्रकाली माविमा खेलकुद सप्ताह : १५ सय विद्यार्थीको उत्साहजनक सहभागिता
ध्रुव माविको वार्षिकोत्सव
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया