पोखरामा थप १ संक्रमितको मृत्यु
समाधान संवाददाता
२०७७ कार्तिक १८ गते ९:०८

समाधान संवाददाता, पोखरा
गण्डकी प्रदेशमा थप १ कोरोना संक्रमितको मृत्यु भएको छ ।
पोखरा ५ की ५९ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएकोे पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले जनाएको छ ।
कात्तिक १४ गते कोरोना संक्रमण पुष्टि भएर आईसियुमा रहकी उनको सोमबार राति ११ बजे निधन भएको हो ।
उनमा कोरोनासहित निमोनिया र मुटुको समस्या थियो ।
उनी पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृत्यु हुने २६ औं संक्रमित हुन् ।
यससँगै गण्डकी प्रदेशमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ८१ पुगेको छ ।
सम्बन्धित








कास्की क्षेत्र नम्बर २ मा रास्वपाबाट उत्तम पौडेलको उम्मेदवारी दर्ता
देशभर २ हजार ९२५ उम्मेदवारी दर्ता, ३३६ महिला चुनावी मैदानमा
कास्की क्षेत्र नम्बर १ मा कांग्रेस, एमाले र रास्वपासहित १७ जनाको उम्मेदवारी दर्ता
म्याग्दीमा महावीर पुनसहित १३ जनाको उम्मेदवारी दर्ता, चुनावी माहोल तातियो
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
तपाईको प्रतिक्रिया