देशभर थपिए ३ हजार १ सय १४ संक्रमित
समाधान संवाददाता
२०७७ कार्तिक १८ गते १७:२४

काठमाडौं
पछिल्लो २४ घण्टामा देशभर ३ हजार १ सय १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ७९ हजार ६ सय १४ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३ हजार १ सय ४२ जना संक्रमणमुक्त भएका छन्।
योसँगै हालसम्म १ लाख ४१ हजार १ सय ३४ पुगेको छ।
आज देशभर ३७ हजार ४ सय ७६ जना सक्रिय संक्रमित छन्। पछिल्लो २४ घन्टामा २० जना संक्रमितको मृत्यु भएको छ।
योसँगै मृत्यु हुने संक्रमितको संख्या १००४ पुगेको छ।
आज देशभर ३७ हजार ४ सय ३७ जना सक्रि संक्रमित रहेको मन्त्रालयले जनाएको छ।
सम्बन्धित
तपाईको प्रतिक्रिया