पोखरामा आज ६ जना कोरोना संक्रमितको मृत्यु

समाधान संवाददाता २०७७ कार्तिक १९ गते १६:५२

समाधान संवाददाता, पोखरा

Advertisement

पोखरामा आज ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । कास्कीका ५ र तनहुँका १ संक्रमितको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

मत्यु हुनेमा ५ पुरुष र १ महिला छन् ।

योसहित गण्डकीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९३ पुगेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया