यातायातमन्‍त्री नेम्बाङ २१ दिनपछि कोरोनामुक्त

समाधान संवाददाता २०७७ कार्तिक २५ गते ८:४०

काठमाडौं

भौतिक पूर्वाधार तथा यातायातमन्‍त्री वसन्तकुमार नेम्बाङ कोरोना संक्रमणमुक्त भएका छन् । मन्त्री नेम्बाङमा कात्तिक ३ गते संक्रमण पुष्टि भएको थियो।

उनको सचिवालयका अनुसार सोमबार गरिएको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएसँगै उनी कोरोना संक्रमणमुक्त भएका हुन् ।

Advertisement

कोरोना पुष्‍टि भएसँगै मन्‍त्री नेम्बाङ होम आइसोलेसनमा बसेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया