कोरोनाबाट रुपन्देहीमा अनमीको मृत्यु
समाधान संवाददाता
२०७७ कार्तिक २५ गते १२:३४

बुटवल
कोरोना भाइरस संक्रमणबाट रुपन्देहीमा १ जना स्वास्थ्यकर्मीको मृत्यु भएको छ ।
लुम्बिनी सांस्कृतिक नगरपालिकाको मधुवनी स्वास्थ्य चौकीमा कार्यरत सिनियर अनमीको भैरहवास्थित भीम अस्पतालमा मृत्युु भएको हो ।
रुपन्देहीमा कोरोना संक्रमणबाट स्वास्थ्यकर्मीको मृत्यु भएको यो पहिलो घटना हो । २० वर्षदेखि स्वास्थ्य सेवामा कार्यत उनी कात्तिक १८ गते अस्पताल भर्ना भएकी थिइन् ।
उनमा निमोनिया देखिएको र प्लाज्मा थेरापी दिएको भए पनि बचाउन नसकिएको अस्पतालले जनाएको छ ।
सम्बन्धित








इन्जिनियरिङ पश्चिमाञ्चल क्याम्पसको प्रमुखमा डा. घिमिरे नियुक्त
एलिट ट्रफी क्रिकेट प्रतियोगिता ४ गतेदेखि हुने
म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान
उज्ज्वल सहकारीमा दोहोरिए नरेन्द्र
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
तपाईको प्रतिक्रिया