पाेखरामा ८३ स‌ंक्रमित थपिए

समाधान संवाददाता २०७७ कार्तिक २६ गते १२:०४

समाधान संवाददाता

बुधबार विहान पाेखरा महानगरपालिकाका विभिन्न वडामा गरी ८३ जना काेराेना भाइरस संक्रमण भएका मानिस थपिएका छन् ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले दिएकाे जानकारी अनुसार बुधबार पाेखरामा ८३ सहित गण्डकी प्रदेशमा १०३ जनाका काेराेना संक्रमण पुष्टि भएकाे छ ।

Advertisement

यी मध्ये ८३ जना पाेखराका, १९ जना बाग्लुङका र १ जना तनहुँका छन् ।

यी सँगै गण्डकीमा संक्रमितकाे संख्या ९६२४ पुगेकाे छ ।

Advertisement

तपाईको प्रतिक्रिया