१ हप्तादेखि बन्द पोखरा २५ को सेवा आजदेखि सुरु
समाधान संवाददाता
२०७७ कार्तिक २६ गते १४:२२

समाधान संवाददाता, पोखरा
पोखरा महानरपालिका २५ को सम्पूर्ण सेवा आजदेखि सुरु भएको छ ।
जनप्रतिनिधि र कर्मचारीमा कोरोना पुष्टि भएपछि बन्द भएको कार्यालयले आजदेखि सबै काम सुरु गरेको वडाध्यक्ष शोभाकर तिम्सिनाले बताए ।
गत १९ कात्तिकदेखि वडा कार्यालयले सबै सेवा बन्द गरेको थियो ।
उनले अत्यावश्यकबाहेक घर बाहिर ननिस्कन आग्रह गरेका छन् ।
सम्बन्धित
तपाईको प्रतिक्रिया