बंगलादेशको पोल्टामा मैत्रीपूर्ण सिरिज

समाधान संवाददाता २०७७ मंसिर २ गते २२:११

काठमाडौं

बंगलादेश र नेपालबीचको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा गोलरहित बराबरी नतिजा निस्किएको छ।

यसअघि गत शुक्रबार भएको खेलमा बंगलादेशले नेपाललाई २–०ले हराएको थियो। एक जित र एक बराबरी खेलेको बंगलादेशले सिरिस आफ्नो पोल्टामा पारेको छ।

Advertisement

बंगलादेशको घरेलु मैदान बंगबन्धु रंगशालामा मंगलबार सम्पन्न खेलमा नेपालले बंगलादेशसँग बराबरी गरेपछि सिरिज बंगलादेशले आफ्नो कब्जामा पारेको हो।

आजको खेलमा नेपाली टोलीबाट शेसेहाङ आङदम्बे, पुजन तामाङले डेब्यू गरेका छन्।

Advertisement

तपाईको प्रतिक्रिया