१० दिनपछि फेरि बस्ने गरी सकियो नेकपा सचिवालय बैठक
समाधान संवाददाता
२०७७ मंसिर ३ गते १५:१०

काठमाडौं
बालुवाटारमा बसेको नेकपामा सचिवालय बैठक सकिएको छ।
१० दिनपछि अर्थात मंसिर १३ गते फेरि बस्ने गरी आजको बैठक सकिएको नेकपा स्रोतले जनाएको छ ।
अब बस्ने बैठकमा अध्यक्ष केपी शर्मा ओलीले छुट्टै राजनीतिक प्रस्ताव पेश गर्ने भएका छन् ।
यसअघि कात्तिक २८ गते बसेको सचिवालय बैठकमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ राजनीतिक प्रतिवेदन पेस गरेका थिए।
उक्त प्रतिवेदनमा प्रचण्डले प्रधानमन्त्री ओलीले पार्टी र सरकारलाई सही दिशा दिन नसकेको आरोप लगाएका थिए।
यस्तै १८ गते स्थायी कमिटी र २५ गते केन्द्रीय कमिटीको बैठक समेत बोलाइएको छ ।
सम्बन्धित








लमजुङ सभापति गुरुङले दिए नवनिर्वाचित सभापति गगन थापालाई बधाई
कांग्रेस नेता राजेन्द्र बजगाईं गोरखा १ बाट चुनाव नलड्ने
तनहुँमा जोशी समूहको भेला: २ वटा क्षेत्रमा स्वतन्त्र उम्मेदवार सिफारिस
रास्वपा प्रवेश गरेका सुधन गुरुङ गोरखा १ बाट चुनाव लड्ने
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
तपाईको प्रतिक्रिया