कास्कीका ६० वर्षीय संक्रमितको मृत्यु
समाधान संवाददाता
२०७७ मंसिर ४ गते १६:०७

समाधान संवाददाता, पोखरा
गण्डकी प्रदेशमा थप १ कोरोना संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य निर्देशनलाय गण्डकी प्रदेशले कास्कीका १ संक्रमितको मृत्यु भएको पुष्टि गरेको छ ।
मृत्यु हुनेमा कास्की पोखरा २८ का ६० वर्षीया पुरुष कोरोना संक्रमित छन् ।
उनकोे आज दिउँसो पौने १ बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको हो । मंसिर ३ गते कोरोना भाइरस संक्रमण पुष्टि भएका उनमा निमोनिया, उच्च रक्तचाप र मृगौलाको समस्या थियो ।
यससँगै गण्डकी प्रदेशमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ सय ३१ पुगेको छ । यसअघि आज नै कास्कीका २ र लमजुङका १ गरी ३ कोरोना संक्रमितको निधन भएको थियो ।
सम्बन्धित









शिवशक्ति क्याम्पस व्यवस्थापन समितिमा दोहोरिए टुबराज
२० जना जिल्ला न्यायाधीशका लागि सिफारिस
भिजिट भिसा प्रकरणमा मुछिएका उपसचिव तिवारीको पर्वतमा सरुवा
२१ औं लेखनाथ महोत्सव सम्पन्न: ११ करोड २० लाखको कारोबार, ३ लाख ३५ हजार दर्शक
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया