उद्याेग बाणिज्य महासंघकाे केन्द्रिय सदस्यमा दामु अधिकारी विजयी
समाधान संवाददाता
२०७७ मंसिर १३ गते १८:३६

समाधान संवाददाता, काठमाण्डाैं ।
नेपाल उद्याेग बाणिज्य महासंघकाे केन्द्रिय सदस्यमा पाखरा उद्याेग बाणिज्य संघका अध्यक्ष दामु अधिकारी विजयी भएका छन् ।
उनका प्रतिद्वन्दी चितवन उद्याेग बाणिज्य संघका पूर्व अध्यक्ष उत्तममान चुके थिए ।
पाेखराका दामुले ७ मत पाँउदा चुकेले ५ मत पाएका थिए । महासंघकाे केन्द्रिय सदस्य जित्नेमा दामु पहिलाे व्यक्ती भएका छन् ।
अन्यकाे मतगणना जारी छ ।
सम्बन्धित








मदिरा सेवनपछि विवाद हुँदा पोखराको भद्रकालीमा साथीको हत्या, एक जना पक्राउ
एमालेको ११औं महाधिवेशन भोलिदेखि, ओली र पोखरेल नेतृत्वको दौडमा
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा
समानुपातिकको प्रतिशत निर्धारण गर्न समिति गठन, ३ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया