लेखनाथका बाबुराम गिरी महासंघ केन्द्रिय सदस्यमा विजयी
समाधान संवाददाता
२०७७ मंसिर १३ गते १८:४९

समाधान संवाददाता, काठमाण्डाैं
नेपाल उद्याेग बाणिज्य महासंघकाे केन्द्रिय सदस्यमा लेखनाथ उद्याेग बाणिज्य संघका पूर्व अध्यक्ष बाबुराम गिरी विजयी भएका छन् ।
उनका प्रतिद्वन्दी वाग्लुङका निर्वाण श्रेष्ठ थिए । गिरीले ९ मत पाउदा श्रेष्ठले ६ मत पाएका थिए ।
नेपाल उद्याेग बाणिज्य महासंघकाे केन्द्रिय सदस्यमा पाखरा उद्याेग बाणिज्य संघका अध्यक्ष दामु अधिकारी विजयी भएका छन् ।
उनका प्रतिद्वन्दी चितवन उद्याेग बाणिज्य संघका पूर्व अध्यक्ष उत्तममान चुके थिए ।
पाेखराका दामुले ७ मत पाँउदा चुकेले ५ मत पाएका थिए । महासंघकाे केन्द्रिय सदस्य जित्नेमा दामु पहिलाे व्यक्ती भएका छन् ।
सम्बन्धित









कांग्रेसको नयाँ परिपत्र : क्रियाशील सदस्यता वितरण सहज र व्यापक बनाउन निर्देशन
कोरियाली राजदूत र पोखराका मेयरबीच भेट : पर्यटन प्रवर्द्धन र विकास आयोजनामा सहकार्य
कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी
जनप्रिय क्याम्पसको गरिमा कायम राख्छुः राजेन्द्र
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया