लेखनाथका बाबुराम गिरी महासंघ केन्द्रिय सदस्यमा विजयी
समाधान संवाददाता
२०७७ मंसिर १३ गते १८:४९

समाधान संवाददाता, काठमाण्डाैं
नेपाल उद्याेग बाणिज्य महासंघकाे केन्द्रिय सदस्यमा लेखनाथ उद्याेग बाणिज्य संघका पूर्व अध्यक्ष बाबुराम गिरी विजयी भएका छन् ।
उनका प्रतिद्वन्दी वाग्लुङका निर्वाण श्रेष्ठ थिए । गिरीले ९ मत पाउदा श्रेष्ठले ६ मत पाएका थिए ।
नेपाल उद्याेग बाणिज्य महासंघकाे केन्द्रिय सदस्यमा पाखरा उद्याेग बाणिज्य संघका अध्यक्ष दामु अधिकारी विजयी भएका छन् ।
उनका प्रतिद्वन्दी चितवन उद्याेग बाणिज्य संघका पूर्व अध्यक्ष उत्तममान चुके थिए ।
पाेखराका दामुले ७ मत पाँउदा चुकेले ५ मत पाएका थिए । महासंघकाे केन्द्रिय सदस्य जित्नेमा दामु पहिलाे व्यक्ती भएका छन् ।
सम्बन्धित









फेवा किनारमा १३ गतेबाट महोत्सव
महत्वाकांक्षी योजना, फितलो कार्यान्वयन
सम्पादकीय—मुस्ताङी स्याउः घटेको उत्पादन, बढेको दाम
अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस र विश्व माटो दिवस एकसाथ मनाइँदै
पोखरा सहकारीको ८८ करोड हिनामिना : अध्यक्ष गोदारसहित ८ जना पक्राउ
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
तपाईको प्रतिक्रिया