भोलिदेखि महानगरको सेवा सुचारु
समाधान संवाददाता
२०७७ मंसिर १३ गते २०:३०

समाधान संवाददाता, पोखरा
पोखरा महानगरपालिकाको सेवा भोलि आइतबारदेखि सुचारु हुने भएको छ ।
नगर कार्यपालिकाको कार्यलय र वडा कार्यालयहरुमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएपछि आंशिक रुपमा बन्द गरिएको महानगरको सेवा भोलिदेखि सुचारु हुने महानगरका सूचना अधिकारी भरत पौडेलले जानकारी दिए ।
उपमेयर मञ्जुदेवी गुरुङ र केही कर्मचारीमा समेत कोरोना संक्रमण देखिएपछि एक हप्ताका लागि अत्यावश्यकबाहेकका सेवाहरू बन्द भएको थियो ।
सम्बन्धित









म्याग्दीमा यस वर्ष सुन्तला उत्पादन घट्यो
कागतीले बजार नपाउँदा बागलुङका किसान समस्यामा
धौलागिरि अस्पतालमा नर्सिङ पढाइको तयारी
पोखरामा हस्तकला तथा गार्मेन्ट मेला
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया