लक्ष्मी हाउसका अञ्जन श्रेष्ठ उपाध्यक्षमा विजयी

समाधान संवाददाता २०७७ मंसिर १४ गते ७:१५

समाधान संवाददाता, काठमाण्डाैं ।

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा बस्तुगत तर्फकाे उपाध्यक्षमा पाेखराकाे लक्ष्मी हाउसका अञ्जन श्रेष्ठ विजयी भएका छन् ।

किसोर प्रधान समूहबाट उमेद्वार बनेका उनी विजयी भएका हुन् । उनले आफ्ना प्रतिद्धन्दी उमेशलाल श्रेष्ठलाई हराएर बिजयी भएका हुन् ।

Advertisement

तपाईको प्रतिक्रिया