महेन्द्र पुलका होटल ब्यवसायी तुलाचनको निधन
समाधान संवाददाता
२०७७ मंसिर १६ गते ९:२६

समाधान संवाददाता, पोखरा
बिगत साढे २ दशकदेखि निरन्तर होटल ब्यवसायमा समर्पित होटल होटल न्यु साग्रीला महेन्द्रपुलका सन्चालक सुर्य बहादुर तुलाचनको काठमान्डौ धुम्बाराहि स्थित हेम्स अस्पतालमा सोमबार निधन भएको छ ।
पुख्र्यौली घर मुस्ताङको घासा भएपनी लामो समय उहाको परिवार कास्किको अन्न्पुर्ण गापा लुम्ले हुँदै २०५० सालमा पोखरामा स्थान्तरण भएका थिए ।
३ साता अघि स्वास्थ्यमा समस्या देखिएपछी ५८ बर्षको उमेरमा असामयिक निधन भएको परिवार श्रोतले जनाएको छ ।
उनको काठमाडौंस्थित स्वयम्भुमा अन्तेष्टी गरिएको छ ।
पोखरामा पृथ्वी होटल ब्यवसायी समितिका उपाध्यक्षसमेत रहेका तुलाचन थकाली सेवा समितिमा कार्यसमिती सदस्य हुन ।
होटल ब्यवसायी तुलाचनका ३ छोरा ,२ बुहारी र २ नाति र नातिनी छन ।
सम्बन्धित









वन विज्ञान अध्ययन संस्थानमा स्ववियु खेलकुद सप्ताह हुने
सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
भद्रकाली माविलाई सत्य युवा क्लबको सहयोग
गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले गर्यो स्वागत
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया