नेकपा सचिवालय बैठक सुरु, प्रधानमन्त्री ओली पनि सहभागी
समाधान संवाददाता
२०७७ मंसिर २० गते १३:४०

समाधान संवाददाता, काठमाण्डाैं
१८ गतेकाे सचिवालय बैठक बहिस्कार गरेकाे नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा आजकाे बैठकमा भने सहभागी भएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक सुरू भएको छ।
बैठक बस्नुअघि नेकपा अध्यक्षद्वयबीच वान टु वान भेट भएको थियो। यद्यपि भेटमा के कुरा भयो यसबारे खुलाइएको छैन ।
सम्बन्धित








मनोहर युवा क्लबद्वारा तेस्रो खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने
राष्ट्रिय सभा निर्वाचन : सात प्रदेशमा तोकिए मतदान स्थल
पोखरा महानगरले बाँड्यो ‘नवरत्न सम्मान’, अमृत गुरुङदेखि तीर्थ श्रेष्ठसम्म सम्मानित
पश्चिम पृतनाको कमान्ड सम्हाल्न उपरथी थापा पोखरा आउँदै
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया