नेकपा सचिवालय बैठक सुरु, प्रधानमन्त्री ओली पनि सहभागी

समाधान संवाददाता २०७७ मंसिर २० गते १३:४०

समाधान संवाददाता, काठमाण्डाैं

Advertisement

१८ गतेकाे सचिवालय बैठक बहिस्कार गरेकाे नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा आजकाे बैठकमा भने सहभागी भएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक सुरू भएको छ।

Advertisement

बैठक बस्नुअघि नेकपा अध्यक्षद्वयबीच वान टु वान भेट भएको थियो। यद्यपि भेटमा के कुरा भयो यसबारे खुलाइएको छैन ।

Advertisement

तपाईको प्रतिक्रिया