प्रचण्ड पनि पछि हटे, विशेष अधिवेशनकाे माग फिर्ता

समाधान संवाददाता २०७७ पुष १ गते १६:५०

समाधान संवाददाता, पाेखरा ।

नेकपाका अध्यक्ष प्रचण्ड पनि पछि हटेपछि नेकपाकाे स्थायी कमिटी बैठक शुरु भएकाे छ ।

प्रधानमन्त्रीले जारी गरेकेा अध्यादेशका विरुद्दमा नेकपाका सांसादहरुले नै विशेष अधिवेशनकाे माग गर्दै राष्ट्रपतिलाइ बुझाएकाे हस्ताक्षर फिर्ता लिन प्रचण्ड पनि सहमत भएका छन् ।

Advertisement

प्रधानमन्त्री अध्यादेश फिर्ता लिन सहमत भएपछि प्रचण्ड पनि सहमत भएका हुन् ।

Advertisement

तपाईको प्रतिक्रिया