ओली र दाहालबीच नाटकीय रुपमा चार बुँदे सहमति
समाधान संवाददाता
२०७७ पुष १ गते १८:०५

समाधान संवाददाता, काठमाण्डाैं ।
नेकपाका अध्यक्षहरुबीच बुधबार नाटकीय रुपमा सहमति भएकाे छ । याे सहमतिसंगै फुटकाे डिलमा पुगेकाे पार्टी फेरि एक पटक जाेगिएकाे छ ।
श्राेतका अनुसार सहमतिका ४ बुँदा निम्न प्रकार छन्–
१.प्रचण्डको आरोपपत्र र ओलीको जवाफीपत्र फिर्ता हुने
२. संवैधानिक परिषद सबन्धी अध्यादेश फिर्ता गर्ने
३. संसदको विशेष अधिवेशन बोलाउने हस्ताक्षर अभियान स्थगित हुने,
४. आगमी बैठकमा ओली–प्रचण्डको संयुक्त प्रस्ताव लैजाने
सम्बन्धित








शान्ति श्रीष मगरको नयाँ गीत
प्यारामाउन्ट पब्लिक स्कुलको अभिभावक दिवस
पर्यटनमा साझेदारी बढाउँदै पोखरा–ढोरपाटन ‘टुर’ सम्पन्न
हिमालय क्रिकेट एकेडेमी कपमा नवीन र डायमण्ड विजयी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया