लागुऔषधसहित तनहुँमा युवक पक्राउ
समाधान संवाददाता
२०७७ पुष ४ गते १७:१४

समाधान संवाददाता, पोखरा
लागुऔषधसहित तनहुँमा १ युवक पक्राउ परेका छन् । भानु नगरपालिका ६ मूलपानी बस्ने २२ वर्षे उमेश खड्का पक्राउ परेको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
चेकजाँच गर्ने क्रममा ३ थरी गरेर ६० एम्पुल लागुऔषधसहित उनी बन्दीपुर गाउँपालिका १ डुम्रे बसपार्कबाट पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार खड्काको साथबाट डाइजापाम, नुरफिन र फेनारगन २०/२० एम्पुल बरामद भएको प्रदेश प्रहरीका डिएसपी राजकुमार थिङले जानकारी दिए ।
सम्बन्धित









समानुपातिक सूची सच्याउँछाैँ : रवि लामिछाने
पोखरा महानगर कार्यालय वाणिज्य बैंकको भवनमा
डा. देवकोटा विश्वका उत्कृष्ट ‘पहिरो वैज्ञानिक’ को सूचीमा
सम्पादकीय—समानुपातिक प्रणालीको हुर्मत
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया